SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ ११:०६ AM · 1 मिनेट पढाइ

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौँ महानगरपालिका (कामपा) बाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९ जना सडक आश्रितको उद्धार गरिएको छ ।