SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ ११:१७ AM · 1 मिनेट पढाइ

दक्षिण कोरियामा रोजगारी वृद्धि

पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ ।