SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

समाचारमा समावेशी दृष्टिकोण र लैङ्गिक संवेदनशीलता अपरिहार्य

रुपन्देही । मिडिया एड्भोकेसी ग्रुपको आयोजनामा समावेशी र नैतिक रिपोर्टिङ गलत जानकारी र मिथ्या सूचना , तथा अनलाइनमा आधारित हिंसा विषयक दुई दिने तालिम सुरु भएको छ। बुटवलमा आयोजित २ दिने तालिममा समाचारमा लैङ्गिक समानता, जिम्मेवार सूचना सम्प्रेषण र डिजिटल सुरक्षाबारे पत्रकारहरुलाई सचेत गराउने उद्देश्यले तालिम आयोजन गरिएको आयोजकले जनाएको छ।