प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्ष अर्जुननरसिंह केसी , कसरी चल्छ बैठक के के हुन्छन एजेन्डा
काठमाडौं । निर्वाचनको नतिजा आएसँगै संघीय संसद् सचिवालय प्रतिनिधिसभा बैठकको तयारीमा लागेको छ । राजनीतिक दलहरूका लागि कार्यालय व्यवस्थापन, नवनिर्वाचित सदस्यहरूको शपथसँगै आगामी सभाको सञ्चालनको सन्दर्भमा संसद् सचिवालयले आन्तरिक तयारी अगाडि बढाएको हो । बिहीबार निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
