SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०१:३१ AM · 1 मिनेट पढाइ

वनमै रोजगारी: १ लाख श्रम दिन सिर्जना

डिभिजन वन कार्यालय नवलपरासीले चालू आर्थिक वर्षको पहिलो छ महिनामा वन क्षेत्रमा सञ्चालन भएका कार्यक्रममार्फत करिब एक लाख श्रम दिन बराबरको रोजगारी सृजना भएको जनाएको छ ।