SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०३:४८ AM · 1 मिनेट पढाइ

काँग्रेस सभापति थापाद्वारा राजीनामा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन् । उनले बुधबार पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ ।