SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०५:१९ AM · 1 मिनेट पढाइ

अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि ड्रोन अनुगमन सुरु

अर्घाखाँची जिल्लामा वन डढेलोको जोखिमलाई न्युनिकरण गर्न ड्रोन अनुगमन सुरु गरिने भएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत नियन्त्रण र पूर्वतयारीलाई थप सुदृढ बनाउने उद्देश्यले अब ड्रोन अनुगमन सुरु गरिने भएको हो ।