SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०६:४७ AM · 1 मिनेट पढाइ

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने

जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्ध खोप दिने तयारी भएको छ ।