SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०६:५७ AM · 1 मिनेट पढाइ

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् ।