SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०७:४८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्की कर्णाली प्रदेशमा

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्ण सम्पन्न भएपछि कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन् ।