SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०८:०६ AM · 1 मिनेट पढाइ

समाजसेवी न्यौपाने मृतावस्थामा  फेला

दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत भेटिएका छन् । पचास वर्षीय न्यौपानेको आज बिहान गौरीगञ्ज गाउँपालिका–१ स्थित कुन्जीबारीमा शव भेटिएको हो ।