झोलुङ्गे पुलले जोड्दै छ चन्द्रडाँगी–लालपानी
जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदी पूर्वमा रहेको वडा नं १० र वडा नं ७ को केही भू–भाग जोड्न कनकाई नदीमाथि झोलुङ्गे पुलको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
