SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०८:३१ AM · 1 मिनेट पढाइ

पर्सामा १ महिनामा आमाको नामबाट ३३ नागरिकता जारी

जिल्ला प्रशासन कार्यालयले फागुन ५गतेदेखि आजसम्म  आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ ।