SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०८:४१ AM · 1 मिनेट पढाइ

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाउँदै छ ।