SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०८:४९ AM · 1 मिनेट पढाइ

भैरहवामा अन्तर्राष्ट्रिय ‘सेरा’ ब्रान्ड सार्वजनिक

नेपालमा गुणस्तरीय तथा आधुनिक स्यानिटरी सामग्रीको आपूर्ति विस्तार गर्ने लक्ष्यसहित ‘सेरा’ ब्रान्डका विभिन्न उत्पादनहरू भैरहवामा सार्वजनिक गरिएको छ ।