SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०९:३५ AM · 1 मिनेट पढाइ

हिउँदे बर्सातले किसानमा खुसी

लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह र खुसी छाएको छ । समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान बर्सातसँगै राहत महसुस गर्न थालेका हुन् ।