SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०९:५१ AM · 1 मिनेट पढाइ

सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन फोहोर मैला व्यवस्थापनका लागि फोहोर मैला वर्गीकरण भएपश्चात् मात्र फोहोर उठाउने भएको छ ।