SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ १०:०८ AM · 1 मिनेट पढाइ

‘पिक अप गाडी’ ले साइकल यात्रीलाई ठक्कर दिँदा १ को मृत्यु, १ जना घाइते

   सुनसरी रामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।