SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ १०:२९ AM · 1 मिनेट पढाइ

आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य

नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ ।