SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ १०:३९ AM · 1 मिनेट पढाइ

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गरेकी छन् ।