SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ११:२४ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो ।