पहाडका विमानस्थल: न जहाज छन् न नियमित उडान
लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, गुल्मी, अर्घाखाँचीसहितका जिल्लाका सबैजसो उम्मेदवारले प्राथमिकताका साथ उठान गरेका थिए । सम्झिनुपर्ने विषय के हो भने अहिलेको निर्वाचनमा मात्रै यो विषय उठेको होइन, पछिल्ला निर्वाचनहरुमा पनि पटक पटक यी एजेण्डा उठेकै थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
