SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ११:४९ AM · 1 मिनेट पढाइ

सन्धिखर्कमा ज्येष्ठ नागरिकका कानुनी हक अधिकार सम्बन्धी अभिमुखीकरण

अर्घाखाँचीको सन्धिखर्कमा ज्येष्ठ नागरिकका कानुनी हक अधिकारबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।