SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ११:५७ AM · 1 मिनेट पढाइ

भोलि र पर्सी तीब्र हावाहुरी चल्नसक्छ, सचेत रहनु: विपद प्राधिकरण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार (चैत ६) देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने भएकाले विशेष काम नपरी यात्रामा ननिस्कन अनुरोध गरेको छ ।