SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ १२:०३ PM · 1 मिनेट पढाइ

भारी वर्षा र हुरीको सम्भावना

  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।