SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ १२:२३ PM · 1 मिनेट पढाइ

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।