SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०२:५१ PM · 1 मिनेट पढाइ

सांसदको सपथ चैत १२ गते, प्रधानमन्त्रीको सपथ चैत १३ गते हुने

प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो ।