कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पानी पर्ने मौसम सुरु हुनुअघि नै कुमारी वहाल कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न निर्देशन दिनुभएको छ । आज छानो जीर्णोद्धार कार्यको अनुगमन गर्दै उनले आज कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकि छन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
