SHARE
बुटवल टुडे · शनिबार ३० फागुन २०८२ ०६:०६ AM · 1 मिनेट पढाइ

लेबनानमा बढ्दो मानवीय सङ्कटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका लागि तत्काल सहायता उपलब्ध गराउन तथा मानवीय राहत सामग्री सुरक्षित रूपमा पार गर्न अनुमति दिन अपिल गरेका छन् ।