सन्धिखर्क- ७ को सेवा अब नयाँ भवनबाट
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ को वडा कार्यालयको सेवा प्रवाह अब नवनिर्मित आधुनिक भवनबाट सञ्चालनमा आएको छ । फज्र्याङखोलास्थित नयाँ भवनबाट औपचारिक रूपमा सेवा सुरु गरिएको हो । भवनको उद्घाटन सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
