SHARE
बुटवल टुडे · शनिबार ३० फागुन २०८२ १०:५७ AM · 1 मिनेट पढाइ

एमालेले टुंगायो समानुपातिकतर्फका सांसदको नाम [सूची]

नेकपा एमालेले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको छ। शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले आफ्नो भागमा परेका १६ जना समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको हो।