SHARE
बुटवल टुडे · शनिबार ३० फागुन २०८२ ०१:५६ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक

काठमाडौँ ।  भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।