SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ ०१:१९ AM · 1 मिनेट पढाइ

साहसी ‘वायरिङ्गवाली’ कमला

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर १० झिमिझिमाकी कमला पोखरेलको पहिचान अहिले बदलिएको छ । विगत ११ वर्षदेखि उनको नाममा अर्को पहिचान थपिएको छ ‘वायरिङ्गवाली’ ।