SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ ०१:४२ AM · 1 मिनेट पढाइ

उपेक्षामा सेनकालीन पाल्ही पोखरी

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ स्थित पाल्ही भगवती मन्दिर परिसर नजिक रहेको प्राचीन पाल्ही पोखरी संरक्षण अभावका कारण सङ्कटमा परेको छ ।