SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ ०१:५२ AM · 1 मिनेट पढाइ

जनताको मतमात्रै फेरिएका हुन् कि मन पनि !

लोकतन्त्रको सुन्दरता निर्वाचन हो । निर्वाचन स्वच्छ हुनुपर्छ । यो सबैको तर्क हो । यो वर्षको निर्वाचनमा कुनै मानवीय एवम् भौतिक क्षति भएन । खासै हूलदङ्गा भएन । शान्तिपूर्वक निर्वाचन सम्पन्न भयो ।