SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ ०३:५३ AM · 1 मिनेट पढाइ

गल्धाको सिमी जर्मनीको भान्सासम्म

पाल्पाको निस्दी गाउँपालिका–स्थित गल्धाकी गौरीमाया सोतीलाई आफ्नै बारीमा आफ्नै हातले रोपेको सिमी जर्मनीको भान्सासम्म पुग्ला भन्ने कल्पना समेत थिएन ।