रूपन्देहीमा सुरक्षा अवस्था र सीमा व्यवस्थापनबारे छलफल
जिल्लामा शान्ति सुरक्षा, सीमा व्यवस्थापन तथा समसामयिक विषयमा सहकार्य बढाउने उद्देश्यले सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
