SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ ०६:२९ AM · 1 मिनेट पढाइ

साउदी हुदै नेपाल जान चाहनेलाई पर्यटन भिसा लिन दूतावासको आग्रह 

दोहा, कतार । मध्यपूर्वको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा बसोबास गरिरहेका वैध आवासीय अनुमति पत्र ९कतार आईडी० भएका नेपालीहरुलाई साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहेको खण्डमा पर्यटन भिसाका लागि अपोइन्टमेन्ट बुक गर्न कतारस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।