SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ ०८:०५ AM · 1 मिनेट पढाइ

मध्यपूर्व टकराबले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै

इरानले शनिबार मध्यपूर्वको सबैभन्दा व्यस्त बन्दरगाह जेबेल अली र युएईका दुई अन्य बन्दरगाह खाली गर्न अनुरोध गरेको छ ।