SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ ०८:२५ AM · 1 मिनेट पढाइ

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ ।