SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ ०८:३६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत उनका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् ।