SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ ०८:४९ AM · 1 मिनेट पढाइ

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौँ, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र पर्साबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका हुन् ।