अनेमसंघ दाङले प्रजिअ मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझायो
अखिल नेपाल महिला सङ्घ दाङले सुर्खेतमा किशोरी बलात्कारपछि हत्या घटनाको विरोधमा जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
