SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ ०९:३७ AM · 1 मिनेट पढाइ

तिलोत्तमामा सुनौलो युथ क्लबद्वारा रक्तदान

सुनौलो युथ क्लबको आयोजनामा शनिबार तिलोत्तमा नगरपालिका–३, सुनौलो नगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो ।