SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ ११:०६ AM · 1 मिनेट पढाइ

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै बहु–रकेट प्रक्षेपण प्रणालीको प्रत्यक्ष प्रहार अभ्यास अवलोकन गरेका छन् ।