SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ ११:५१ AM · 1 मिनेट पढाइ

जिल्ला अस्पतालका डाक्टर अचेत अवस्थामा फेला, हेलिकप्टरबाट सुर्खेत पठाइयो

जिल्ला अस्पताल सल्यानमा कार्यरत एक चिकित्सक अस्पताल परिसरमै अचेत अवस्थामा फेला परेका छन् ।