SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ ११:५८ AM · 1 मिनेट पढाइ

काङ्ग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

नेपाली काँग्रेसले समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।