SHARE
बुटवल टुडे · आइबार​ १ चैत २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

लक्ष्य भन्दा झन्डै २० प्रतिशत बढी राजस्व उठायो भैरहवा कर कार्यालयले

आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष ८२–८३ को फागुन मसान्तसम्ममा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ।