दलित मुक्ति मोर्चा रूपन्देहीद्वारा ईनिशा हत्यामा संलग्नलाई कारवाहीको माग
रूपन्देही । नेपाल दलित मुक्ति मोर्चा रूपन्देहीले सुर्खेतकी ईनिशा विकको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन रुपन्देही मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ। मोर्चाले आइतबार रूपन्देही जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई न्याय र दोषीलाई कडा कारबाहीको माग गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
