मायाले छुटायो पढाइ
पाल्पाको रम्भा गाउँपालिका–फोक्सिङकोटकी कमला सारूले पढाइ यति छिट्टै अधुरो हुनेछ भनेर कहिल्यै सोचेकी थिइनन् । उच्च शिक्षा हासिल गर्ने ठुलो सपना बोकेकी कमलाको जीवन भने कक्षा ८ पूरा गर्न नपाउँदै मोडियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
